Chahana(चाहाना) lyrics

Hook:
रोकेर पनी रोकिदैन चाहाना
बिर्सन खोज्दा गारो हुन्छ सहन
चाहेको सबै सकिदैन पाउन
मनलाई सम्झाई बुझाउन, यसलाई सुस्तरी फकाउन
रोकेर पनी रोकिदैन चाहाना
बिर्सन खोज्दा गारो हुन्छ सहन
चाहेको सबै सकिदैन पाउन
मनलाई सम्झाई बुझाउन, यसलाई सुस्तरी फकाउन

Verse 1:
के भयो हिजो, के हुन्छ भोलि
त्यो कुरा नसोच सुन आफ्नो मनको बोली
तिम्लाई उचित लाग्ने कुराहरू मुल्यांकन गरी
आफु जिद्दी नबनी सन्नु सबैको बोली
रिस राग सबै भुली बर्तमानमा अघि बढि
संघर्ष गरिरहनु आफ्नो कर्तव्य नभुली
तिम्ले के पायौ के गुमायौ के लानेछौ भोलि
हिजो कसैको थ्यो आज तिम्रो भोलि अरुको हो नी
त्यसैले गर्न छड्देउ सबै मन बिझाउने कुरा
गन्तव्यतिर अघि बढ सपना गर पुरा
करोडौं हुन्छन् चाहना त्यसलाई वास्ता नगर
आफुमा तिमी सन्तुष्ट भउ अरुको ईर्ष्या नगर

Hook:
रोकेर पनी रोकिदैन चाहाना
बिर्सन खोज्दा गारो हुन्छ सहन
चाहेको सबै सकिदैन पाउन
मनलाई सम्झाई बुझाउन, यसलाई सुस्तरी फकाउन
रोकेर पनी रोकिदैन चाहाना
बिर्सन खोज्दा गारो हुन्छ सहन
चाहेको सबै सकिदैन पाउन
मनलाई सम्झाई बुझाउन, यसलाई सुस्तरी फकाउन

Verse 2:
अरु के नै भन्नु मान्छे चिन्न गाह्रो छ
आस देखाई निराश बनाई आफ्नै मान्छे गाकोछ
बिस्वास पनी के गर्नु चाहिदा टाढा भाको छ
मुखले मिठो बोलेपनि ब्यबहारले चेताको छ
आज जे छ भोलि त्यही पक्कै हुनेछैन
सबैलाई एक अर्का चाहिन्छ
भगवान त कोही हैन
पैसा धेरै कमायौ मन चाहि किन भरिरैन
लाईफ तिम्रो सोचेजस्तो त कहिले भईदेन
कमाउन शुरु गर पुन्य, सहयोग गर
सेवा नै धर्म हो यसलाई मस्तिष्कमा भर
अरूको मन दुखाउने काम सकेस नगर
सबैलाई माया दिनु बन्नु बा आमाको भर

Hook:
रोकेर पनी रोकिदैन चाहाना
बिर्सन खोज्दा गारो हुन्छ सहन
चाहेको सबै सकिदैन पाउन
मनलाई सम्झाई बुझाउन, यसलाई सुस्तरी फकाउन
रोकेर पनी रोकिदैन चाहाना
बिर्सन खोज्दा गारो हुन्छ सहन
चाहेको सबै सकिदैन पाउन
मनलाई सम्झाई बुझाउन, यसलाई सुस्तरी फकाउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *