मिठा मिठा कुराहरू सुनाईराछु
अलि अलि चकचके म भैराछु
तिम्रै वरीपरी घुमेर बसेर
जिस्किएर मैले सुनाईराछु
मिठा मिठा कुराहरू सुनाईराछु
अलि अलि चकचके म भैराछु
तिमी संग नजिकिएर म हेर
तिमीलाई माया जालमा फसाईराछु
मिठा मिठा कुरा सुनाइराछु मन बाटै
फोन को लक खोल्छु wall paper पनि तिम्रै
फटाहा त छुइन तर छु म चकचके
तेसैले धेरै बोल्ने केटि मन पर्छे मलाइ
पिरती को गाडी मा तिमिलाइ म बसाइ
घुमाउछु प्रेमलोक देखाउछु प्रेमी सबै
झुटा छन धेरै तर म तेस्तो छैन
भाबिस्य सोच्ने ले अरुलाइ हेर्दैन.. नेभर
अ..कस्तो लाग्छ मेरो कुरा
खुसी बनाउछु तिमी म सङ हुदा
अमर फुल्ने गुलाफ तिमी म चै तेसको काडा हो
टिप्न आउने स्याल को घोच्दिन्छु छाला त्यो
yeh baby हात समाउ मेरो
दुनिया लाई देखाइदिन्छु हाम्रो माया के हो
अ मिठा मिठा कुरा सुनिदेउ
बेइबी मेरो जिउने आधार बनिदेउ
मिठा मिठा कुराहरू सुनाईराछु
अलि अलि चकचके म भैराछु
तिम्रै वरीपरी घुमेर बसेर
जिस्किएर मैले सुनाईराछु
मिठा मिठा कुराहरू सुनाईराछु
अलि अलि चकचके म भैराछु
तिमी संग नजिकिएर म हेर
तिमीलाई माया जालमा फसाईराछु
अ मायाजालमा फसाईराछु
फसाईराछुमिठा मिठा कुरा गरेर सुनाईराछु
अ चकचके म भैराछु नानाथरी कुराहरू गरेर सताईराछु
फोन हेर्दा पनी Text गर्दै बस्छु
तिम्रै आवाज सुन्दाखेरी Rest महसुस गर्छु
कलेज जादाखेरी नी पर्खि बस्छु तिमीलाई
संगै हुन पाउदा खुसी मिल्छ धेरै यो मनलाई
तिम्लाई नी सायद मनपर्छ मेरो कुरा
किनभने तिमी खुसी देखिन्छै म हुदा
त्यसैले तिमी मेरो वरीपरी आईदेउन
मिठा मिठा कुरा गरी जिन्दगी रंगाईदेउन
साहित्य हरुमा मलाई त्यति रुचि छैन
प्रेमीहरूको कथा पढ्ने फुर्सद हैन
तर तिम्लाई देखेसि शब्दहरु फुट्नथाल्छ
कबिताहरु यो मेरो हातले लेख्नथाल्छ
https://fanlink.to/MithaKura