People Lyrics

मेरो कुरा हुन सक्ला लाग्ने छुरा कसैलाई
तर दुखी देख्न चाहन्न म even कसैलाई
घृणा गरून्  मलाई त्ही पनी चाहन्छु म तिनको भलाई
बरू गरून सके लागी परून्
मलाई तल झार्न, तर सक्दैनन् तिनीहरू केही बिगार्न
पार गर्न धेरै गाह्रो छ यहाँ म सम्म आउन
मेरो जस्तो सोच बिचार भावना बनाउन
बुद्दको चेला म नराम्रो काम गर्न भ्याउन्न
दुख दिने रिस गर्ने त्यो मलाई आउन्न
जस्तो जोसुकैलाई पनी एउटै म देख्छु
चित्त नबुझेको कुरा बरू कापीमा लेख्छु
अनि यसलाई कसरी राम्रो बनाउने भनि सोच्छु
बिचारमा आचारको जस्तो मिठो स्वाद ठोक्छु
सोंची बस्छु यहाँ सबैजना ठिक भए केहोला
सधै यस्तै प्रश्नले निदाउन हुन्छ अबेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *