Tyo pari Dada Lyrics

तिमीलाई नै कुरि बसे
त्यो पारी डाँडामा
कति समय बितेछ
थाहा नै भएन
धेरै अधेरो भएछ
अधेरो अधेरो
दिन त ढली गएछ
तिम्रो कल्पनामा
तिम्रो सम्झनामा
रात पनि हुदैछ
तिमीलाई सम्झिँदै छु
हरेक प्रहर
तिम्रै फोटो हेरेर
बस्दैछु रहर बोकेर
रहर बोकेर
तिम्लाई सम्झिँदै
यो रात पनि ढली गयो
बिहानी मिर्मिरेमा
तारा गरियो
बिहानी पनि भएछ
तिम्रो सम्झनामा
मेरो दिन बितेछ
बितेछ रात पनि
आईदेउन एकचोटी
तिमी मलाई भेट्नलाई
केबल एक चोटी
मन छ तिमीलाई भेट्नलाई
मात्र एक पटक
तिमीलाई भेट्न चाहान्छु
तिमीलाई महसुस गर्न चाहन्छु
तिमीलाई
महसुस
गर्न
चाहन्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *