Tyo pari Dada Lyrics

तिमीलाई नै कुरि बसे त्यो पारी डाँडामा कति समय बितेछ थाहा नै भएन धेरै अधेरो भएछ अधेरो अधेरो दिन त ढली गएछ तिम्रो कल्पनामा तिम्रो सम्झनामा रात पनि हुदैछ तिमीलाई सम्झिँदै छु हरेक

People Lyrics

मेरो कुरा हुन सक्ला लाग्ने छुरा कसैलाई तर दुखी देख्न चाहन्न म even कसैलाई घृणा गरून्  मलाई त्ही पनी चाहन्छु म तिनको भलाई बरू गरून सके लागी परून् मलाई तल झार्न, तर सक्दैनन् तिनीहरू

Chahana(चाहाना) lyrics

Hook: रोकेर पनी रोकिदैन चाहाना बिर्सन खोज्दा गारो हुन्छ सहन चाहेको सबै सकिदैन पाउन मनलाई सम्झाई बुझाउन, यसलाई सुस्तरी फकाउन रोकेर पनी रोकिदैन चाहाना बिर्सन खोज्दा गारो हुन्छ सहन चाहेको

Mitha Mitha Kura Lyrics

  मिठा मिठा कुराहरू सुनाईराछु अलि अलि चकचके म भैराछु तिम्रै वरीपरी घुमेर बसेर जिस्किएर मैले सुनाईराछु मिठा मिठा कुराहरू सुनाईराछु अलि अलि चकचके म भैराछु तिमी संग नजिकिएर म